२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


सुनको भाउमा सामान्य वृद्धि, चाँदीको स्थीर


0
Shares

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँले उकालो लागेर तोलाको ५५ हजार ९०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य सोमबार तोलामा २०० रुपैयाँले ओरालो लागेर तोलाको ५५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ भने मंगलबार पनि तोलाको ७६५ रुपैयाँमै स्थीर रह्यो ।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार साँझसम्म सुन प्रतिऔंस १२ सय ७७ डलर हाराहारीमा कारोबार भएको थियो ।