१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


महासंघको ‘प्रोडक्टिभिटी एन्ड इन्नोभेसन’ समितिको सभापतिमा मनीषलाल प्रधान


0
Shares

महासंघको निर्वाचन सम्पन्न भएको झन्डै ६ महिनापछि उक्त समिति गठन गरिएको हो । यो महासंघको अन्तिम समिति हो ।

महासंघका केन्द्रीय सदस्य एवं पूर्वबाग्मती अञ्चल संयोजक मनीषलाल प्रधानलाई समितिको सभापतिमा नियुक्त गरिएको महासंघले जनाएको छ ।

नवगठित समितिले औद्योगिक एवं व्यावसायिक क्षेत्रको उत्पादकत्व वृद्धि गर्ने कार्यमा प्रभावकारी एवं जिम्मेवारपूर्ण ढंगले भूमिका वहन गर्ने जनाइएको छ ।