Logo ४ कार्तिक २०८२, मंगलबार | Tue Oct 21 2025


‘बाध्यात्मक कानुनी व्यवस्था नभएकाले महिलाहरु पछाडि परे’


0
Shares

शुक्रबार राजधानीमा आयोजित अन्तरक्रियामा उनीहरुले पितृसतात्मक सोचमा परिवर्तन नआएसम्म महिलाहरु माथि उठ्न नसक्ने बताए ।

बाध्यात्मक कानुनी व्यवस्था नभएकाले नै महिलाहरु पछाडि पर्ने गरेको उनीहरुको गुनासो थियो ।