Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


‘अदृश्य शक्तिको चुनाव सार्ने प्रयास सफल हुँदैन’


0
Shares

आइतबार काठमाडौंमा भएको कार्यकममा उनले तोकिएकै मितिमा चुनाव हुने भन्दै चुनाव नचाहने तत्वले नै चुनाव नहुने आशंका गरेको आरोप लगाए ।

मन्त्री गौतमले वाम गठबन्धनका कारण लोकतान्त्रिक गठबन्धनको आवश्यकता रहेको र लोकतान्त्रिक गठबन्धन मजबुत हुने दाबीसमेत गरे । राष्ट्रिय जनता पार्टीका महासचिव मनिष सुमनले कांग्रेस, एमाले र माओवादी मधेशविरोधी भएको आरोप लगाए ।

यस्तै, एमाले नेता सोमप्रसाद पाण्डेले अदृश्य शक्तिले चुनाव सार्ने प्रयास गरेको दाबी गर्दै वाम तालमेलबाट एमाले र माओवादीलाई दुई तिहाई बहुमत आउने दावी गरे ।