
गुल्मेली सम्पर्क मञ्च रुपन्देहीले सोमबार बुटबलमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले ‘सत्तामा बसेर प्रतिपक्षलाई सखाप पार्नुपर्छ भन्ने कांग्रेसको सोचाइ अधिनायकवादी हो’–भने ।
भेलामा वाम तालमेलले प्रतिक्रियावादी वृत्तमा भुइँचालो गएको भन्दै उनले ‘वाम गठबन्धनले अधिनायकवाद ल्याउने हौवा सफेद झुट’ भएको बताए ।
‘यो चिल आयो भनेर हल्ला गरेर आफूले कुखुरा चोर्ने धुर्त्याइँ हो’–उनले भने–‘हतास मानसिकता र निभ्ने बेलाको बत्ती हो ।’
प्रतिक्रिया दिनुहोस्