Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


कम्युनिष्टहरुले चुनाव जितेमा उपलब्धिहरु गुम्ने खतरा : मन्त्री बलायर


0
Shares

बुधबार धनगढीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा डोटीबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारसमेत रहेका उनले कम्युनिष्ट गठबन्धन जनवादी व्यवस्थाका लागि भएको तर्क गरे ।

कम्युनिष्टहरुले चुनाव जितेमा लोकतन्त्रका उपलब्धिहरुसमेत गुम्ने खतरा रहेको दाबीसमेत गरे ।