Logo १३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026


नेपालमा दक्षिणपन्थी अधिनायकवाद लाद्ने षड्यन्त्र हुँदैछ: सचिब भट्टराई


0
Shares

चुनावी अभियानका विषयमा जानकारी दिन प्रेस चौतारी ताप्लेजुङले आज ताप्लेजुङमा गरेको पत्रकार सम्मेलनमा एमाले प्रचार विभाग प्रमुखसमेत रहेका सचिव भट्टराईले नेपालमा बाम एकता भएपछि कांग्रेसले आत्तिएर गलत प्रचार गरिरहेको बताएका हुन् ।

उनले देशलाई विकासको गतिमा लैजान बाम एकता गरे पनि त्यसलाई गलत अर्थ लगाउँदै कांग्रेस लगायतका केही शक्तिले नेपालमा दक्षिणपन्थी अधिनायकवादलाई पुनः भित्र्याउन खोजेको आरोप लगाए ।