Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


वाम गठवन्धनले मलाई प्रधानमन्त्री बनाउने सहमति गरेको छैन : अध्यक्ष ओली


0
Shares

विराटनगर विमानस्थलमा पत्रकारहरुसँग उनले प्रधानमन्त्री शेरबहादुर देउवाले वाम गठवन्धनकै कारण अधिनायकवादी शासन आउन सक्ने भनि गरेको अनुमानमा सत्यता नरहेको उनको भनाइ छ ।

नेपाली कांग्रेसमा मुलुकको प्रगति र विकास विरोधी राजनीति हावी हुँदै गएको टिप्पणी पनि उनले गरे ।

अर्को प्रसंगमा अध्यक्ष ओलीले चुनावपछि वाम गठवन्धनले आफुलाई प्रधानमन्त्री बनाउने कुनै सहमति नभएको पनि बताए ।

Skip This