९ असार २०८२, सोमबार | Mon Jun 23 2025


कमल थापाद्वारा मकवानपुर–१ बाट उम्मेदवारी मनोनयन दर्ता


0
Shares

उनले त्यस अवसरमा मुलुकमा वाम गठबन्धनबाट उत्पन्न भएको परिस्थितिले नेपाली कांग्रेसको नेतृत्वमा राप्रपाले सहकार्य गर्दै जाने बताए ।

उनले लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवारी छनोट गर्ने क्रममा कांग्रेस र राप्रपाको बीचमा सामान्य वादविवाद रहे पनि लोकतान्त्रिक गठबन्धनमा कुनै पनि असर नपुग्ने स्पष्ट पारे ।

उम्मेदवारी दर्ता गर्न थापा बिहीबार राप्रपा पार्टी कार्यालयबाट र्‍यालीका साथ मुख्य निर्वाचनको कार्यालयमा पुगेका थिए । (रासस)