
आगामी मंसिर २१ गते हुन लागेको दोस्रो चरणको चुनावका लागि फोरम–राजपा गठबन्धनका तर्फबाट लक्ष्मी महतो र स्वतन्त्रबाट रामकुमारीदेवी कोइरी चुनावी मैदानमा उत्रिएका छन् ।
लक्ष्मी तत्कालीन निगौल गाविसका पूर्वगाविस अध्यक्ष हुन् । उनकी श्रीमती रामकुमारी २०७० सालमा सम्पन्न संविधानसभाको निर्वाचनमा उम्मेदवार भइ दोस्रो स्थान हासिल गरेकी थिइन् ।
स्थानीय तहको निर्वाचनमा गौशाला नगरपालिकाको नगरप्रमुखमासमेत उनी पराजित भएकी थिइन् । रासस
प्रतिक्रिया दिनुहोस्