
जिल्ला निर्वाचन अधिकारी महेश ठाकुरले मतदाता शिक्षामा प्रयोग हुने सामग्री आइपुगेकाले मंगलबार (भोलि)देखि नै मतदाता शिक्षा अभियान सुरु हुने जानकारी दिए ।
ढिला गरीमात्र मतदाता शिक्षा सामग्री आइपुगेकाले गाउँगाउँसम्म पुगेर मतदाता शिक्षा दिन समस्या भएको उनले बताए ।
११४ मतदान केन्द्र रहेको ताप्लेजुङमा मतदान केन्द्र बराबर नै मतदाता शिक्षा कार्यकर्ता परिचालन गरिने भएको छ ।
प्रतिक्रिया दिनुहोस्