Logo १२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026


वाम गठबन्धनको चुनावी घोषणापत्र सार्वजनिक


0
Shares

राजधानीमा पत्रकार सम्मेलन गरी एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संयुक्तरुपमा घोषणापत्र सार्वजनिक गरेका हुन् ।

आगामी मंसिर १० र २१ गते हुने प्रतिनिनिधसभा र प्रदेशसभा सदस्य निर्वाचनमा चुनावी तालमेल र चुनावपछि पार्टी एकता गर्ने सहमति ती दलले गरेका छन् । रासस