
९४ मतदानस्थलको १९० मतदान केन्द्र र कुल मतदाता संख्याको आधारमा सो संख्याका कर्मचारी खटिने जिल्ला निर्वाचन कार्यालय दोलखाका कार्यालय प्रमुख सच्युतराज उप्रेतीले जानकारी दिए र
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन जनशक्ति व्यवस्थापन निर्देशिकाअनुसार २०० जनाभन्दा कम मतदाता भएको मतदान केन्द्रमा ६, ५०० भन्दा बढी ९०० भन्दा कम भएकामा ७ र ९०० भन्दा बढी १ हजार ६४ जनासम्म मतदाता भएको मतदान केन्द्रमा ८ जनाका दरले कर्मचारी खटाइएको छ ।
यसैगरी, मतदाता संख्याका आधारमा कम्तीमा २ र बढीमा ४ जनासम्म स्वयंसेवक तीन दिनसम्मका लागि नियुक्त गर्नसकिने अधिकार मतदान अधिकृतलाई दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्