Logo २३ कार्तिक २०८२, आइतबार | Mon Nov 10 2025


जुम्लामा मतदाता शिक्षा सामग्री लुटियो


0
Shares

जुम्लाको सिंजा गाउँपालिका वडा नम्बर–२ रनुखानाबाट चन्द समूहका कार्यकर्ताले बुधबार दिउँसो मतदाता शिक्षा सामग्री लुटेर लगेका हुन् ।

चन्दका कार्यकर्ताले रनुखाना गाउँमा लगिएका चार प्रकारका सबै मतदाता शिक्षा सामग्री लुटेर लगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

सिंजा गाउँपालिका वडा नम्बर–२ मा मतदातालाई शिक्षा दिन स्वयंसेवकहरु जयशंकर चौलागाइँ र राधा श्रेष्ठ पुगेका थिए ।