कार्यालयले आफुखुसी छनोट गर्दा विवाद आउनसक्ने भन्दै बिहीबार पत्रकारको रोहबरमा गोला हानेर कर्मचारी छनोट गरिएको मुख्य निर्वाचन अधिकृत दीपक खनालले बताए ।
जिल्लाका २८५ मतदान केन्द्रका लागि एक/एकजना मतदान अधिकृत र एक/एकजनासहायक मतदान अधिकृत छनोट गरिएको हो ।




प्रतिक्रिया दिनुहोस्