
अधिकांश मतदाता विहान सबेरैदेखि मतदान स्थलमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेका थिए ।
मत दिएपछि सर्वसाधारणले आफूहरुलाई दिएको बचन पूरा गर्न उम्मेदवारलाई सम्झाएका छन् । मतदानस्थलबाटनै उनीहरुले आफ्नासामु गरेको कसम नतोड्न सचेत गराएका हुन् ।
विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुस्
प्रतिक्रिया दिनुहोस्