२ असार २०८२, सोमबार | Tue Jun 17 2025


मोरङमा आचारसंहिता विपरित राखिएका प्रचार सामग्री हटाउन थालियो


0
Shares

मोरङका मुख्य निर्वाचन अधिकृतसहित नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको टोलीले प्रचार सामाग्री हटाउन थालेको हो ।

पाँच दिन अगाडी सर्वदलीय बैठक गरेर २४ घण्टाभित्र पार्टीले राखेका प्रचार सामग्री हटाउने प्रतिबद्धता गरेपनि दलहरुले हटाएका थिएनन् ।

सार्वजनिक स्थलमा ठूला ठूला पोस्टर र पम्प्लेटसहित दलका झण्डा अंकित प्रचार सामग्री मोरङका क्षेत्र नम्बर ३ मा बढी देखिएको छ भने अरु स्थान पनि रंगिएका छन् ।