
यहाँ लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यमा योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्दराज पोखरेल र बाम गठबन्धनका उम्मेदवार राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलबीच सीधा प्रतिष्पर्धा हुँदैछ ।
प्रदेशमा ‘क’ मा लोकतान्त्रिक गठबन्धनका टेकप्रसाद भण्डारी र बाम गठबन्धनका हरि रिजाल उम्मेदवार छन् । प्रदेश ‘ख’ मा भने कांग्रेसका अमर भण्डारी र माओवादी केन्द्रका कृण्णध्वज खडका प्रतिष्पर्धी छन् ।
सबै उम्मेदवार विकासकै नारा लिएर मतदाता फकाउँदैछन् ।
प्रतिक्रिया दिनुहोस्