Logo १७ बैशाख २०८३, बिहिबार | Fri May 1 2026


मतगणनास्थलमा तारजाली र सीसीटीभी


0
Shares

आगामी बिहीबार साँझदेखि मतगणना सुरु गर्ने तयारी भइरहँदा मतगणनास्थललाई तारजालीले बार्नुका सार्थ सीसीटीभी जडान गरिएको मुख्य निर्वाचन अधिकृत बासुदेव श्रेष्ठले जानकारी दिए ।

मतगणनास्थलको २०० मिटर वरपर मदिरा बिक्री–वितरण र सेवनमासमेत रोक लगाइने जनाइएको छ ।