Logo १९ कार्तिक २०८२, बुधबार | Wed Nov 5 2025


बझाङमा मतगणना सुरु


0
Shares

मतगणनास्थलमा सुरक्षा व्यवस्था निकै कडा पारिएको छ ।

जिल्ला पशुसेवा कार्यालयको हलमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको मतगणना हुँदैछ ।

मतगणना गर्ने ठाउँमा बीचमा जाली लगाइएको छ । दलका प्रतिनिधिहरुले जालीभन्दा बाहिरबाटमात्र हेर्न पाउने व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृतिको कार्यालयले जनाएको छ ।