Logo १९ कार्तिक २०८२, बुधबार | Wed Nov 5 2025


रसुवामा लोकतान्त्रिक गठबन्धन अगाडि


0
Shares

मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार अहिलेसम्मको मतगणना परिणाम लोकतान्त्रिक गठबन्धनतर्फबाट कांग्रेस उम्मेदवार मोहन आचार्यले ४ हजार ७७२ र वाम गठबन्धनका नेकपा एमाले उम्मेदवार जनार्दन ढकालले ३ हजार ३३२ मत प्राप्त गरेका छन् ।

यसैगरी, प्रदेश (क) मा कांग्रेसका उम्मेदवार प्रभात लामाले तीन हजार ६०९ र वाम गठबन्धनका एमाले उम्मेदवार कर्णेल तामाङले तीन हजार १९ मत प्राप्त गरेका छन् । (रासस)