
पछिल्लो परिणामअनुसार मोरङ प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका डा. मिनेन्द्र रिजाल २४५७५ मत ल्याएर विजयी भएका छन् ।
उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका ऋषिकेश पोखरेलले २३९२३ मत प्राप्त गरेका छन् ।
मोरङ प्रतिनिधिसभा क्षेत्र नम्बर ४ मा नेकपा माओवादी केन्द्रका अमनलाल मोदी ३३,५२९ मत प्राप्त गरी विजयी भएका छन् ।
उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका महेश आचार्यलाई २६८०० मत प्राप्त गरे ।
प्रतिक्रिया दिनुहोस्