Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


गुल्मी–२ बाट प्रतिनिधिसभा सदस्यमा एमालेका गोकर्ण विष्ट विजयी


0
Shares

विजयी विष्टले ३४ हजार ६१८ मत ल्याए भने उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार चन्द्र केसीले २० हजार १५७ मत पाएका छन् ।

शनिबार साँझ घोषित अन्तिम मतपरिणमअनुसार विष्ट १४ हजार ४६१ मतान्तरले विजयी भएका हुन् ।