
राप्रपा महामन्त्री लिङ्देनले ४४ हजार ६१४ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले ३१ हजार ९५९ मत पाए ।
विजयी उम्मेदवार लिङ्देनलाई वाम गठबन्धनको समर्थन रहेको थियो ।
3:10 pm, Sun, 10 December 17
राप्रपा महामन्त्री लिङ्देनले ४४ हजार ६१४ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले ३१ हजार ९५९ मत पाए ।
विजयी उम्मेदवार लिङ्देनलाई वाम गठबन्धनको समर्थन रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्