२६ जेष्ठ २०८२, सोमबार | Mon Jun 9 2025


तेह्रथुम प्रदेश ‘ख’मा एमालेका तेजमान कन्दङवा विजयी


0
Shares

उनले निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विजय सम्बाहाम्फेलार्ई २ हजार २५५ मतान्तरले पराजित गरे ।

कन्दङवाले १० हजार ३०२ मत प्राप्त गरेका छन् भने तुम्बाहाम्फेले ८ हजार ४७ मत प्राप्त गरे ।

जिल्लाका मेन्छ्यायेम, फेदाप र आठराई गाउँपालिका सम्मिलित सो प्रदेश निर्वाचन क्षेत्रमा ३० हजार ५८८ मतदाता रहेकामा १९ हजार ९६३ मत खसेको थियो । सो क्षेत्रमा ७१२ मत बदर भएको छ ।