Logo ३० जेष्ठ २०८३, शनिबार | Sun Jun 14 2026


स्याङ्जा–१ बाट एमालेका मरासिनी विजयी


0
Shares

मंगलबार साँझ सार्वजनिक अन्तिम मतपरिणामअनुसार नेकपा एमालेका मरासिनीले ३९ हजार २२६ मत प्राप्त गरेका छन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार राजु थापाले २८ हजार ६६२ मत ल्याए ।