१ जेष्ठ २०८२, बिहिबार | Fri May 16 2025


‘उत्कृष्ट नर्स–२०१७’ बाट ३ जना नर्स सम्मानित


26
Shares

हिल होम केयर नेपालले बिहीबार आफ्नो ८ औं वार्षिकोत्सवको अवसरमा तीनजना नर्सलाई ‘उत्कृष्ट नर्स–२०१७’ बाट सम्मानित गरेको छ ।

नर्स सबुनम लिम्बु, विज्ञान नेपाली र प्रशंसा कुवँर ‘उत्कुष्ट नर्स–२०१७’ बाट सम्मानित भएका हुन् ।

कार्यक्रममा नर्सहरुले अल्जाइर्मस तथा डिमेन्सियाका विरामीलाई घरमै गएर दिइएको नर्सिङ सेवाबारे आ–आफ्नो अनुभव सुनाएका थिए ।