
शनिबार राजधानीमा सम्पन्न महासंघको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनले बदलिँदो परिस्थितिअनुसार आफ्नो क्षमता तथा सेवा विविधिकरणलाई जोड दिइ व्यवसाय वृद्धि गर्ने रणनीति तय गरेको छ ।
स्रोत–साधनको असहजताका बाबजुद् पनि बजार मागको ५० प्रतिशत हिस्सा ओगट्न सफल रहेको महासंघले भनाइ छ ।
महासंघको अधिवेशनले अध्यक्षलगायतका विभिन्न पदाधिकारीहरुकोसमेत चयन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्