Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


‘स्थिर सरकारले आर्थिक उन्नती बढाउँछ’


0
Shares

त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत् विद्यार्थीहरुले देसमा स्थिर सरकार नहुनाले नै देसको अवस्था अस्थिर भएको निष्कर्ष निकाल्दै अब बन्ने सरकारले पाँच वर्ष काम गरेर देसमा आर्थिक उन्नती बढाउने विश्वास व्यक्त गरेका हुन् ।

जुन पार्टी नेतृत्वमा आएपनि देसलाई स्थिर सरकारको खाँचो भएकोले आफूहरु पनि स्थिर सरकारकै पक्षमा रहेको उनीहरुले बताएका छन् ।

प्राकृतिक स्रोत साधनको उपयुक्त उपयोग गर्न सक्ने दृष्टिकोण हुने हो भने देसमा छिट्टै विकासको लहर ल्याउन सकिने उनीहरुको बुझाई छ । जबसम्म राजनीतिक द्वन्द्धको अन्त्य हुँदैन तबसम्म देस विकास नहुनेमा विद्यार्थीहरुको भनाइ छ ।

Skip This