२७ जेष्ठ २०८२, मंगलबार | Tue Jun 10 2025


बर्दिबास–जयनगर रेल : लिक निर्माण सुरु


0
Shares

पहिलो चरणमा भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म ३२ किलोमिटर रेल सञ्चालन गर्न रेलमार्गमा स्लिपर, ब्लास्ट र रेल ओछ्याउने काम भइरहेको छ ।

भारत सरकारको सात अर्ब २० करोड भारतीय रुपैयाँ आर्थिक सहयोगमा सञ्चालित यस परियोजना अन्तर्गत अक्टोबरसम्ममा सिभिल कन्स्ट्रक्सनको काम पूरा हुने जनाइएको छ । –अन्नपूर्ण पोस्ट दैनिकबाट