 
	    ना१८प ४६९१ नम्बरको मोटरसाइकल गएराति सबा ९ बजे नियन्त्रण गुमाएर पल्टिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका चालक स्थानीय २१ वर्षीय राकेश भुजेलको उपचारको क्रममा हेटौंडा अस्पतालमा गएराति पौंने १० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्