२३ जेष्ठ २०८२, शुक्रबार | Fri Jun 6 2025


प्रदेश नम्बर ३ को मतदान जावलाखेलमा, आठ जना निर्बाचित हुँदै


0
Shares

प्रदेश ३ मा ११९ स्थानीय तहका प्रमुख÷उपप्रमुख तथा अध्यक्ष÷उपाध्यक्ष गरी २३८ जना र ११० प्रदेश सांसद गरी जम्मा ३४८ मतदाता छन् ।

ललितपुर महानगरपालिकाको जावलाखेल मैदानमा मतदान हुँदैछ । यस प्रदेशबाट ८ जना निर्वाचित हुँदैछन् ।

जसमा ३ जना खुला, ३ जना महिला, एक जना अपांग वा अल्पसंख्यक र एक जना दलित सदस्य रहन्छन् ।