
महानगरीय प्रहरी परिसर, भक्तपुरकाअनुसार सिन्धुपाल्चोक जिल्ला साँगाचोक घर भइ हाल चाँगुनारायण–६, खरिपाटीस्थित बेंसीटोलमा टहरा बनाइ बस्ने ३० वर्षकी पुतली तामाङ मृतावस्थामा टहरानजिकै फेलापरेकी हुन् ।
उनको मृत्युको कारण नखुलेको र थप अनुसन्धान जारी रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाइँले बताए । रासस
प्रतिक्रिया दिनुहोस्