२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


‘पुरानो सुट ल्याउनोस्, नयाँ सुट लिएर जानोस्’ !


0
Shares

शुक्रबार राजधानीको रिपोर्टर्स् क्लबमा पत्रकार सम्मेलन गरी उक्त कम्पनीले यस्तो बम्पर योजना सार्वजनिक गरेको हो ।

फेसन डिजाइनिङ क्षेत्रमा विगत डेढ दशकदेखि सेवारत् उक्त कम्पनीले ग्राहकको चाहनाबमोजिम पुरानो सुटलाई बजार व्यवस्थापन र नयाँ डिजाइनको सुट अर्डर गर्न सजिलो होस् भन्ने उद्देश्यले यो योजना सार्वजनिक गरिएको जनाइएको छ ।