
पहलले संघीय संसदमा निर्वाचित पहलका सदस्यद्वय उमेश श्रेष्ठ र एल पी साँवा लिम्बूलाई सम्मान गर्नेक्रममा अध्यक्ष पद्म ज्योतिले उक्त विश्वास व्यक्त गरेका हुन् ।
कार्यक्रममा उपाध्यक्ष कुशकुमार जोशीले जिम्मेवार व्यवसाय नगर्ने उद्योग–व्यवसायलाई समाजले स्वीकार पनि नगर्ने र दीगो पनि नहुने भन्दै उद्योगी–व्यवसायीले आफ्नो जिम्मेवारी बहन गरी असल अभ्यासहरु अंगीकार गर्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस्