Logo २ कार्तिक २०८३, सोमबार | Mon Oct 19 2026


प्रधानमन्त्री ओलीको ६७ औं जन्मदिन, बालुवाटारमा काटियो केक


0
Shares

                                                           तस्वीर : रासस

नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीको जन्मदिनका अवसरमा शुक्रबार बिहान बालुवाटारमा एमाले स्थायी कमिटीको बैठक शुरु हुनुअघि केक काटिएको हो ।

जन्मदिनकै अवसरमा बिहान प्रधानमन्त्री ओलीलाई भारत र चीनका राजदूतले बालुवाटारमै पुगेर शुभकामना दिएका थिए ।

Skip This