
आइतबार रौतहटको गुजरा नगरपालिकाको जङ्गलसैयामा आयोजित कार्यक्रममा उनले नेपालको ईतिहासमा पहिलो पटक झण्डै दुई तिहाई बहुमतको सरकार बनिसकेकोले अब सरकारको एकमात्र लक्ष्य विकास र सुशासन हुने बताए ।
कार्यक्रममा उनले आफूले भारतीय प्रधानमन्त्रीसँग हुलाकी राजमार्ग बनाउने सहमति गरेर आएको भन्दै चाँडै नै हुलाकी मार्गको शिलान्यास हुने बताए । उनले वन फँडानी गरेर निर्माण गरिएको सडकको उद्घाटनसमेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्