
सोमबार काठमाडौंमा ग्रीन जेनेरेसन झापाले गरेको एक कार्यक्रममा उनले ‘योजनाबद्ध ढंगले काम गर्दै जाने हो भने नेपालको पूर्वी क्षेत्रका अधिकांश ठाउँहरु छिट्टै नै पर्यटनयोग्य बन्ने सम्भावना रहेको छ’–भने ।
कार्यक्रममा सहभागी विज्ञहरुले पर्यटन विकास सँगसँगै विकासको संरक्षणमा ध्यान दिनुपर्ने सुझाव दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्