Logo १८ असार २०८३, बिहिबार | Thu Jul 2 2026


‘प्रधानमन्त्रीज्यूले के देखेर बोल्नुभएको ?’ यस्तो छ कलंकी–नागढुंगा सडकको अवस्था (भिडियो)


0
Shares

दीपक श्रेष्ठ र भरत केसी (इमेज)

काठमाडौं, मंसिर १४ । कलंकी–नागढुंगा सडक निर्माण नहुँदा जनताले लामो समयदेखि सास्ती भोग्दै आएका छन् ।

भर्खरै सकिएका चाडपर्वका बेला उपत्यकाबाहिर गएका नागरिकसामु त्यो सडकले दिएको सास्ती ताजै छ ।

गत मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले ‘कलंकी–नागढुंगा, कलंकी– नागढुंगा भन्दै निकै कराउनुहुन्थ्यो नि, गएर हेर्नोस्, तीव्रगतिमा निर्माण भइरहेको छ’ भनेपछि इमेज समाचारको टिम शुक्रबार त्यहाँको स्थलगत रिपोर्टिङमा गएको थियो ।

विस्तृत् भिडियोमा हेर्नुहोस्