
काठमाडौंको बसन्तपुरमा एभरेस्ट नेपाल कल्चर ग्रुपले आयोजना गरेको कार्यक्रममा १० देशका कलाकारहरुले सहभागिता जनाएका थिए ।
कार्यक्रममा कलाकारहरुले आ–आफ्नो देशका संस्कृति झल्कने नृत्य प्रदर्शन गरेका थिए ।
एभरेस्ट नेपाल कल्चर ग्रुपले सन् २००२ देखि यो कार्यक्रम गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्