
शताब्दी साहित्य प्रतिष्ठिानले शनिबार राजधानीमा गरेको कार्यक्रममा संस्कृतिविद् जगमान गुरुङ, परराष्ट्रविद् प्रा. डा. जयराज आचार्यलगायतले पुस्तकको विमोचन गरेका हुन् ।
उपन्यास अध्ययनका लागि क्यानडा पुगेका नेपाली विद्यार्थीको विषयमा आधारित रहेको लेखक पौडेलले बताए ।
प्रतिक्रिया दिनुहोस्