 
	    काठमाडौंको बबरमहलस्थित आर्ट काउन्सिलमा बिहीबारदेखि सुरु भएको फोटो प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री पोखरेलले त्यसका लागि सबै क्षेत्रका महिलाले आवाज उठाउनुपर्ने बताए ।
हक, अधिकारका लागि उच्च तहमा पुगेका महिलाहरु नै सक्रिय हुनुपर्ने उनको भनाइ थियो ।
प्रदर्शनीमा देश विकासका लागि विभिन्न क्षेत्रबाट योगदान पुर्याउने २०० भन्दा बढी नेपाली महिलाहरुको तस्वीरहरु राखिएका छन् ।
साँस्कृतिक संग्रहालयले फोटो प्रदर्शनीको आयोजना गरेको हो । प्रदर्शनी फागुन ३० गतेसम्म चल्नेछ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्