२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


धादिङमा बस दुर्घटना, ९ जना घाइते


0
Shares

काठमाडौंबाट धादिङबेसीतर्फ आउँदै गरेको बा३ख २८६८ नम्बरको ग्रामीण यातायातको बस सडकबाट खस्दा दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सन्जय तिमिल्सीनाले जानकारी दिए ।

घाईतेहरुको गजुरी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ । ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई सडकबाट बस तल खसेको प्रहरीको भनाइ छ ।