
अधिवेशनको उद्घाटन गर्दै काठमाडौं महानगरपालिकाका उपप्रमुख हरिप्रभाव खड्गीले देश र राष्ट्रका लागि पूर्णरुपमा समर्पित भइ अघि बढ्न समाजका नयाँ पदाधिकारीलाई आग्रह गरिन् ।
उनले हरेक जातजातिका परम्परागत संस्कृति र मान्यतालाई जोगाइराख्न काठमाडौं महानगरपालिकाले पूर्णरुपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
खड्गीले संविधानले महिलालाई पूर्णरुपमा अधिकार दिइसकेको भन्दै यसको कार्यान्वयनमा सबै एकजुट हुनुपर्नेमा जोड दिइन् ।
प्रतिक्रिया दिनुहोस्