Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


नेपाल–चीन सीमा क्षेत्रमा सुरक्षा व्यवस्था प्रभावकारी बनाउन छलफल


0
Shares

सीमा नाकाबाट हुन सक्ने मानव बेचबिखन, लागू पदार्थ ओसारपसार, वन्यजन्तुका अंगहरु निकासी, बहमूल्य जडीबुटी तथा अवैध सुन लगायतका सामाग्रीहरुको गैरकानूनी ओसारपसार हुन नदिन दुबै पक्षले उच्च सतर्कता अपनाउने सहमति भएको प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले बताए ।

सीमा क्षेत्रमा नेपाली तथा चिनियाँ सुरक्षाकर्मीहरुबाट गस्ती निगरानी बढाउने, कडाईका साथ चेकजाँच गर्ने र सो सम्वन्धी सूचना एक आपसमा आदान प्रदान गरी समन्वायात्मक तवरले नाकामा सुरक्षाकर्मी परिचालन गर्न दुबै पक्ष सहमत भएका छन् ।