
मंगलबार विमानस्थलमा पत्रकार सम्मेलन गरी नागरिक उड्डयन प्राधिकरणका प्रमुख सन्जीव गौतमले दुर्घटनापछिको उद्धारमा पनि आफूहरुको कमी–कमजोरी नरहेको बताए ।
घटनाको छानबिनका लागि सरकारले जाँचबुझ आयोग गठन गरिसकेको भन्दै गौतमले विमानका पाइलट जीवितै रहेको भन्नै बंगलादेशी मिडियाको दाबीमा सत्यता नरहेको पनि बताए ।
प्रतिक्रिया दिनुहोस्