१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


‘गोपाल पराजुलीले राजीनामा दिएर ठीक गरे’


0
Shares

बिहीबार राजधानीमा रिपोर्टर्स् क्लबद्वारा आयोजित साक्षात्कारमा उनले पराजुलीको राजीनामाले राम्रो सन्देश दिएको बताए ।

न्यायपालिकाको गरिमा समाप्त भयो भने लोकतन्त्र पनि समाप्त हुने भन्दै मैनालीले पराजुली एक पात्र भएको बताए ।

कार्यक्रममा नेपाल बारका महासचिव खम्बबहादुर खातीले प्रधानन्यायाधीश गोपाल पराजुलीले लिएको अडान ठीक रहेको भन्दै ‘सर्वोच्च अदालतभित्र बढेको गुटबन्दीको अन्त्य हुनुपर्छ’–भने ।