 
	    सुर्खेतको वीरेन्द्रनगरबाट भेरीगंगा नगरपालिकाको मसिना जाने क्रममा खड्का चढेको बा१५च ८३५४ नम्बरको गाडी दुर्घटना भएको हो ।
पूर्वमन्त्री खड्काको घुँडा, छाती र गर्धनमा चोट लागेको छ । उनको क्षेत्रीय अस्पताल कालागाउँ, सुर्खेतमा उपचार भइरहेको छ । दुर्घटनामा खड्काका अंगरक्षक प्रहरी नायव निरीक्षक संजीव आचार्य सामान्य घाइते भएका छन् ।
गाडी भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्