२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


सामसुङ इलेक्ट्रोनिक्सको ‘फ्लेक्स वास मेसिन’ बजारमा


0
Shares

सामसुङ नेपालले आफ्ना खुद्रा तथा व्यावसायिक साझेदारहरुसँग तीनदिने अन्तरक्रियात्मक सामसुङ फोरमको आयोजना गर्दै वास मेसिन बजारमा ल्याएको हो ।

उक्त वास मेसिनको प्रयोगबाट समय र बिजुलीको बचत हुने, लुगा धुँदा थप निखारता प्रदान गर्ने दाबी कम्पनीले गरेको छ ।

अप्पर वासर, वासर ड्रायर, स्मार्टकन्ट्रोलजस्ता विशेषता भएको एउटा वास मेसिनको बजार मूल्य २ लाख ६९ हजार ९९९ रुपैयाँ पर्ने कम्पनीले जनाएको छ ।