
एक्स्पोमा नेपालसहित १६ देशका साहसिक पर्यटन र खेलसँग सम्बन्धित कम्पनीहरु सहभागी छन् ।
एक्स्पो हिमाली यात्रा गर्नेहरुका लागि कोशेढुंगा सावित हुने नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामाले बताए ।
कार्यक्रममा युनियन इन्टरनेसनल अल्पाइम एसोसिएसन (युआइएए)ले हिमाल पर्वतारोहीका लागि आवश्यक नीति–नियम तर्जुमा गर्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्